hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu २ वर्ष अगाडि

काठमाडौँ । पछिल्लो समय नेकपा एमाले प्रमुखत एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेत  प्रति आक्रमण अबिब्यक्ति दिदै आएको  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

पछिल्लो समया सरकार बिरुद्ध अबिब्यक्ति दिनेलाइ प्रहरीले पक्राउ गर्दै आइरहेको छ ।  केहि समय आगाडी मात्रै टुडिखेलमा भएको कार्यक्रममा ओली देउबा को बिरोध गरेकै भरमा सरकारले केहि व्यक्तिलाई पक्राउ गरेको थियो भने संबिधान दिबसको दिन पनि ओली सरकारको बिरोध गरेकै कारण केहि व्यक्ति पक्राउ परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु