hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetpalazzobethepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetholiganbet
२०८३ जेष्ठ १३, बुधबार
  • Pramesh Tamu २ वर्ष अगाडि

टोकियो: तमु धीं जापानले  २६  औं रोधी साँकृतिक  साँझ मनाइएको  छ । आइतबार टोकियोको  सिन्ज्युकु स्थित वार्प क्लबमा एक बिशेष साँकृतिक कार्यक्रमको आयोजाना गरि धीं ले २६ औं रोधीं साँकृतिक साँझ मनाएको हो ।

कार्यक्रममा नेपालबाट आमंत्रित चर्चित लोक पप  गायिका तृष्णा गुरुङ एण्ड कोलाब ब्याण्डको बिशेष प्रस्तुति रहेको थियो । गायिका गुरुङले  ‘माया पिरती’, ‘साँझको बेला’, ‘माया मनभरी’ “जाउन माया रोधीं” ‘खानी हो यामु’ र भर्खरै रिलिज भएको ‘नाम के हो’ जस्ता  चर्चित गित गाएर दर्शहरुलाई भरपुर मनोरंजन दिलाएका थिए। भरखरै रिलिज भएको तृष्णा गुरुङ्गको ‘नाम के हो” बोलको गित अहिले चर्चामा छ ।

कार्यक्रमको सुरुवाती चरणमा स्थानिय कलाकार गायक प्रथम गुरुङ, त्यसपछि बिपन गुरुङ र प्रथम गुरुंङ्गले गित गाएर माहोललाई संगीतमय बनाएका थिए ।  यो संगै तमु कलाकारहरुले आफ्नो कला संस्कृति झल्काउने करिब आधा दर्जन जति उत्कृष्ट नाच प्रस्तुत गरि भरपुर मनोरंजन दिलाएका थिए ।

तमु धीं जापानको महासचिव बिनय  तमुले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका  अध्यक्ष हिमानी गुरुंङ्गले गर्नु भएको थियो भने प्रमुख अतिथी नेपालि राजदुत डादुर्गा बहादुर सुवेदी,NRNA अध्यक्ष, नबिन निउरे, NBA JAPAN का अध्यक्ष  विजय थकाली लगाएतक थिए ।

अतिती, प्रमुख अतिहरुबाट सयुक्त रुपमा समुद्घाटन  गरि तमु राष्ट्रिय गान र नेपाली राष्ट्रिय गीतबाट सुरु भएको  कार्यक्रमको  शुभकामना मन्तब्य अतिथी नेपालि राजदुत डादुर्गा बहादुर सुवेदी, NRNA जापानका अध्यक्ष नबिन निउरे, बिजय थकाली, ओम गुरुङले दिनु भएको थियो ।

 कार्यक्रमको उत्तरार्धमा सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद सहित सम्मान,  मायाको चिनो प्रदान गर्दै   औपचारिक कार्यक्रम पुरा भएको थियो । भने अध्यक्ष हिमाली गुरुंङ्गले कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

फोटो:

फेसबुक प्रतिक्रियाहरु