२०८१ बैशाख २६, बुधबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

दाक्सु, सेवा, स्यामुना, हौवा 🙏

किरात चाड “उधौली” साकेला, चासोक तङ्नाम, चासुवा, स्यादरको अवसरमा बिश्वभरि छरिएर रहनुभएका समस्त किरात तथा गैरकिरात सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछु ।

ममता राई “यात्री”

समाजसेवी, गितकार तथा  ब्युटिसियन 

फेसबुक प्रतिक्रियाहरु