कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल वुहान सहर खुल्यो बुधबार देखि
२६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल वुहान सहर बुधबारदेखि खुलेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार मध्यरातिदेखि वुहानको लकडाउन हटाइएको हो । लकडाउन खनुलेसँगै यहाँका मानिसहरुले कुनै विशेष अनुमति बिना नै बाहिर घुम्न पाउनेछन् । यो सहरमा एक करोड १० लाख मानिसको बसोबास छ । पछिल्लो समय चीनमा कोभिड–१९ को महामारी […]