आगामी चुनाबमा चुनाबमा कांग्रेश जिरो हुन्छ, भोट हाल्न मेरै हात काप्छ: सुजता कोइराला
बुटवल । कांग्रेस नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाउदै आउदो चुनाबमा काग्रेश जिरो हुने समेत बताएकी छिन । प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले देउबा फेरी सभापति बन्ने लोभमा पार्टी सिध्गयाउन लागेको बताएकी हुन् । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन,’ उनले भनिन्, […]