निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिएको भन्दै भीम रावलको आपत्ति ।
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘२०७७ साल चैत मसान्तसम्म सदस्यता प्राप्त गरेका व्यक्तिहरुले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने, निर्वाचन कमिटीको गठन गरी निर्धारित प्रणाली अनुसार विधिवत् प्रतिनिधिको चयन गर्नुपर्ने स्पष्ट पार्टी निर्देशन विपरीत उम्मेदवारीको दरखास्त […]