२०८१ बैशाख २२, शनिबार
  • Pramesh Tamu २ वर्ष अगाडि

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट  घनश्याम भुसाल  उपाध्यक्षमा पराजित भएका छन्।

मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवार मध्ये सबैभन्दा कम मत प्राप्त गरेका छन । उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु