जसपा फुटको संघारमा, महन्त ठाकुर आयोगमा ।
लुम्बिनी प्रदेशको विवादका कारण जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनको संघारमा पुगेको छ । प्रदेशका चार सांसदलाई उपेन्द्र यादव पक्षले कारवाही गरेको र महन्थ ठाकुरले सभामुखलाई बेग्लै पत्र लेखेर जोगाउन खोजेपछि जसपामा विभाजनको सम्भावना बढेको हो । प्रदेश मन्त्रीको सपथ खाएका चारजना जसपा सांसदलाई जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले कारवाही गरेको छ । यादव पक्षले […]