जापानमा यो वर्ष हालसम्म ३०,००० भन्दा बढी खानेकुरा र पेय पदार्थको मूल्यमा वृद्धि ।
जापानी खाद्य र पेय पदार्थ कम्पनीहरूले अक्टोबरमा ४,६०० भन्दा बढी वस्तुहरूको मूल्य बढाउने योजना बनाएका छन्, जसले यस वर्ष मूल्यवृद्धिबाट प्रभावित वस्तुहरूको संख्या 30,000 नाघेको छ। Teikoku Databank ले १९५ प्रमुख खाद्य तथा पेय पदार्थ कम्पनीहरुको बिच गरेको सर्वेक्षणले यस महिना ४ हजार ६३४ वस्तुको मूल्य बढेको नतिजाले देखाएको हो । यसले यस वर्षको अक्टोबरसम्ममा […]