ओलीद्वारा नेपाललाइ थप ‘चार्ज’ (पत्रसहित)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधेका छन् । पत्रमा अरु नेताहरुलाई भन्दा माधव नेपालमाथि थप ‘चार्ज’ लगाइएको छ । अध्यक्ष ओलीले संघ र प्रदेशका गरी ३२ जनालाई मंगलबार छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधेका हुन् । ओलीले वरिष्ठ नेता नेपाललाई सोधेको स्पष्टीकरणमा कर्णाली […]