२०८२ बैशाख १४, आइतवार
मन्त्रि प्रेम आलेको लोकप्रियताबाट आतालिएकाहरुले उहाबिरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजियो:सचिबालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ। निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी) का  नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका थिए। सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी […]

  • ३ फाल्गुन २०७८, मंगलवार