केपी ओलीले आत्माआलोचना गर्दै राजिनामा दिए मात्र पार्टी एकता: राम कुमारी झाँक्री
काठमाडौं । पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाड्नुपर्ने बताएका छन् । शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पुर्याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने बताइन् । ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता […]