२०८१ पुस ११, बिहिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

एजेन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ ।

भारतमा बितेको २४ घण्टामा ३८ जनाले ज्यान गुमाएका छन् । हिजो अर्थात् अप्रिल १७ तारिखमा मात्रै भारतमा ३८जनाले कोरोनाको कारणले ज्यान गुमाएका हुन् ।

अहिलेसम्म भारतमा १४ हजार ३ सय ५२ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ४ सय ८६ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा भारतमा ९ सय २२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।