२०८१ पुस २७, शनिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं । ‘पहाडमा रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने न्यूनतम कार्यक्रमको सपनाका मालिक हुन मुकुन्दे अर्थात मुकुन्द घिमिरे ।

मुकुन्द घिमिरे “मुकुन्दे”

केही वर्षअघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चामा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरे अहिले ट्वीटर र फेशबुकमा सक्रिय छन ।”

आफ्नो अभिव्यक्तिकै कारण जेल समेत परेका मुकुन्दे अहिले पनि बारम्बार विवादमा तानिदै आएका छन ।”

अहिले कोराना भाइरसको कारण नेपाल सरकारले लकडाउन घोषणा गरेका छन । त्यहि क्रममा नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले” तरकारी पकाउदै गरेको तस्बिर समाजिक सञ्जालमा सार्वजनिक भए सङ्गै मुकुन्देले लेखेका छन ।”

कोही ५ दिन हिंडेर बगरमा भोकै सुत्दै छन्, कोही राजाकै गाउँमा मासु भुट्दै छन्।

कोही ५ दिन हिंडेर बगरमा भोकै सुत्दै छन्, कोही राजाकै गाउँमा मासु भुट्दै छन्।

Posted by Mukunda Ghimire on Monday, April 13, 2020

फेसबुक प्रतिक्रियाहरु