२०८१ बैशाख २६, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

श्रीमदभागवत गीता हिन्दु धर्मको महत्वपुर्ण ग्रन्थ हो। यसको रचना करिब ५ हजार वर्ष अघि भएको अनुमान गरिन्छ। अचम्मको कुरा के छ भने कलियुगमा हुने घटनाको भविष्यवाणी यसमा गरिएको थियो। अहिलेको अवस्थामा ती निकै सान्दर्भिक देखिन्छन।

तीनै भविष्यवाणी यसप्रकार छनः

१. धर्म, सत्यता, क्षमा, दया, ऊमेर, शारीरिक शक्ति र स्मरण शक्ति हरेकदिन घट्दै जानेछ। रोग, भोक र प्यासले मानिसलाई पिरोल्ने छ।

२. प्रकोप र मौसममा गडबडीले गर्दा मानिसहरु समस्यामा पर्नेछन् र नष्ट हुना थाल्नेछन।

३. कलियुगमा धनको महत्त्व धेरै हुनेछ। व्यापार सफलता छलकपटमा निर्भर हुनेछ।

४. जो मानिस घुस दिन या धन खर्च गर्न मान्दैन, उसले न्याय पाउन सक्ने छैन।

५. पुजनीय आमा बुबालाई मानिसहरुले बेवास्ता गर्नेछन र टाढा टाढाका नदि तलाउलाई तिर्थ माान्नेछन। मानिस सत्ता प्राप्तीका लागी एक अर्कालाई मार्नेछन।

यी सबै भविष्यवाणीलाई आजको संसारमा नियालेर हेर्दा सबै सत्य साबित भएका छन। ५ हजार वर्ष पहिले आजको सत्य दाबी गर्नु आफैमा आश्चर्यजनक छ।

फेसबुक प्रतिक्रियाहरु