कांग्रेसले गच्छदारको पक्षमा सबै भ्रातृ संस्थाहरुलाई सडक संघर्षमा उतार्ने, प्रतिनिधिसभा बैठक पनि अवरुद्ध !
काठमान्डौ: नेपालि काँग्रेसले गच्छदारविरुद्ध दायरमुद्दाको विषयमा पार्टी लगाएत सबै भ्रातृ संस्थाहरुलाई सडक संघर्षमा उतार्ने रणनीति लिएको छ । उप-सभापति बिजय गच्छदारलाई बालुवाटार प्रकरणमा अक्तियारले मुद्दा दाएर गरेपछि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको आकस्मिक बैठकले गच्छदारको पक्षमा सडक तताउने निर्णय गरेको हो । पार्टी पदाधिकारी र पार्टी निकट कानुन व्यवसायीबीच भएको छलफलमा सभापति देउवासहित वरिष्ठ […]