भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ४३९ पुग्यो, एकै दिनमा ३८ को मृत्यु, नेपालमा त्रास !
भारत: कोरोना भाइरस संक्रमणको कारण भारतमा पछिल्लो २४ घन्टामा ३८ जनाले ज्यान गुमाएको छ । यो संगै भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रुपले फैलिरहेकोले खुल्ला सिमाना रहेको कारण नेपालमा भने सन्त्रास छाएको छ | पछिल्लो २४ […]