पार्टी फुटको संघारमा पुगे पछि बाबुरामको आक्रोश, ओलीलाई सत्ताच्युत गर्न अघि सारे ३ विकल्प !
समाजबादी पार्टीका संघिय अध्यक्ष डा बाबुराम भट्टराइले स्टेप डाउन पीएम ओलीको सट्टा रिमुभल ओली को संखघोष गर्नु पर्ने आसय ब्यक्त गरेको छ | ड़ा भट्टराइले ओलीलाई सत्ताच्युत गर्न ३ विकल्प समेत अघि सरेका छन् | पहिलो सहज तरिका उहाकै पार्टीले ओलीलाई हटाउन सक्ने, दोस्रो संसदले र तेस्रो विकल्प सडकले हटाउनु पर्ने बताएको छ | उहाले […]