२०८१ बैशाख २७, बिहिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

समाजबादी पार्टीका संघिय अध्यक्ष डा बाबुराम भट्टराइले स्टेप  डाउन पीएम ओलीको सट्टा रिमुभल ओली को संखघोष गर्नु पर्ने आसय ब्यक्त गरेको छ |

ड़ा भट्टराइले ओलीलाई सत्ताच्युत गर्न ३ विकल्प समेत अघि सरेका छन् | पहिलो सहज तरिका उहाकै पार्टीले ओलीलाई हटाउन सक्ने, दोस्रो संसदले र तेस्रो विकल्प सडकले हटाउनु पर्ने बताएको छ |

उहाले भनेका छन् ‘तर ओली मस्ट गो’  बाबुराम लेख्छन ” ओली बिरुद्ध नागरिक सचेतना र प्रतिरोध स्तुत्य छ तर शिरोमणि भन्छन, मुर्खाका मनमा अर्ति गालि तुल्य बिझाउछ, ढुधपान गरि सर्प बिष मात्र बढाउछ’

हेरौ उहाको भनाइ जस्ताको तस्तै:

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु