बसको ठक्करबाट सुकेधारामा एक छात्राको मृत्यु
बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेकाे आगजनी र प्रदर्शनबाट सुकेधारा-चाबहिल क्षेत्रमा तनाव भएको छ । गोरखा मिरकोटकी २१ वर्षिया पन्त बिबिएस चौथो वर्षमा पढ्दै थिइन्।पन्तको मृत्यु भएपछि आक्रोशित बनेका विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगो लगाइदिए। भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको […]