अब सार्वजनिक बाटो बन्द गर्न नपाईने !
काठमाडौं । अब लकडाउनमा प्रवेश निषेध गर्न सार्वजनिक बाटो छेक्न नपाइने भएको छ । विभिन्न ठाँउमा सवारी तथा मानिसको आवतजावत रोक्नको लागि बाटो नछेक्न गृहमन्त्रायले निर्देशन दिएको छ । साथै त्यसरी छेकिएका कतिपय ठाँउको बाटोहरु समेत खोल्नको लागि मन्त्रालयले आग्रह समेत गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले लकडाउन गरेको आज २८ […]