अध्यादेशले राजनीति दलमा ल्यायो हलचल, कांग्रेश पदाधिकारीको बैठक देउवा निवास बूढानीलकण्ठमा !
काठमाडौं । सरकारले ल्याएको दुई अध्यादेशले नेकपामा मात्र नभएर सबै दलमा भुइचालो ल्याएको छ । प्रतिपक्ष दल कांग्रेश लगाएत साना दल फोरम, राजपाले समेत दलसम्बन्धी दोस्रो संशोधन अध्यादेशको चर्को आलोचना गरेको छ । नेपालि कांग्रेसले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गर्न मंगलबार विहान ९ बजे पदाधिकारी बैठक बोलाइएको […]