२०८१ बैशाख २७, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं । सरकारले ल्याएको दुई अध्यादेशले नेकपामा मात्र नभएर सबै दलमा भुइचालो ल्याएको छ । प्रतिपक्ष दल कांग्रेश लगाएत  साना दल फोरम, राजपाले  समेत  दलसम्बन्धी दोस्रो संशोधन अध्यादेशको चर्को आलोचना गरेको  छ ।

नेपालि कांग्रेसले  राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गर्न मंगलबार विहान ९ बजे पदाधिकारी बैठक बोलाइएको छ  । बैठक पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने भएको  छ ।

सरकारले जारी गरेका दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । यसबाट नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ ।

पढ्नुहोस दल फुटाउने अध्यादेश

यो पनि

फेसबुक प्रतिक्रियाहरु