नेकपा केन्द्रिय समिति बैठकमा पेस राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित !
काठमाडौं : नेकपाको केन्द्रीय कमिटी बैठकले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा जारि केन्द्रीय समिति बैठकले प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य समेत रहेका सूर्य थापाका अनुसार केन्द्रीय समिति बैठकले प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको बताएको छ । बुधबार […]