यी हुन नेकपाको राष्ट्रिसभा सदस्य उमेद्वारहरुको नामावली !
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिसभा निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रिसभा सदस्यको नामावली टुंगो लगाएको । नेकपाले प्रदेश एकबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ। त्यसै प्रदेश दुईमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ। […]