यी हुन नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिएका जिल्लाहरु
कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका बृजेश कुमार गुप्ता ८ हजार ३४ मतसहित अग्रस्थानमा रहँदा रास्वपाका विक्रम थापा ५ हजार ६२ मतसहित दोस्रो स्थानमा छन् । काभ्रे–१ नेपाली कम्युनिस्ट पार्टीका दिननाथ गौतम ६ हजार ६८२ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका गुणराज मुक्तान दोस्रो नेकपा एमालेका अमि तामाङ तेस्रो स्थान र रास्वपाका मधुकुमार चौलागाई […]