hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobethepbethepbet girisjojobetsüperbetinsuperbetinsüperbetin girişbetparksüperbetinpadisahbet güncel girişsüperbetinsuperbetinjojobet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

नेपाली कांग्रेसले  बारा क्षेत्र नम्‍बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ।

सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेश कार्यसम्पादन समितिको  बैठकले जसपाका अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको हो। यस क्षेत्रमा यसअघि जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। यादब  उपराष्ट्रपति भएसँगै उपेन्द्र यादबले  उक्त ठाउँबाट निर्वाचन लड्न लागेका हुन्। यसै क्षेत्रबाट लोसपाका अर्का नेता राजेन्द्र महतो पनि उमेद्वारी दिने चर्चा छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु