एमालेका एक हुल शिर्ष नेताहरु माधब नेपाल भेट्न एकीकृत समजावादी पार्टी कार्यलयम, पार्टी एकताको अभियान शुभारम्भ भएको भनाइ ।
एमालेका एक हुल प्रभाबसाली नेताहरु राष्ट्रपतिको निर्बाचनमा एमाले उमेद्वार शुबाश चन्द्र नेम्बाङ्लाइ भोट माग्न एकिकृत समाजबादिका पार्टी कार्यालयमा पुगेर माधब नेपाललाई भेट घरेका छन् । एमालेका उपाध्यक्षसमेत रहेका नेम्बाङ्ले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग आग्रह गरेका छन । उनीसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, रघुवीर महासेठ र विमला राई पौड्याल उपस्थिति रहेको […]