२०८१ जेष्ठ ७, सोमवार
  • Namaste Khabar १ वर्ष अगाडि

काठमाडौं:  उपराष्ट्रपतिको चुनाबमा  नेकपा एमालेले  उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई अघि सार्ने निर्णय गरेको छ  ।

च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार शाक्यलाई बनाउने निर्णय गरेको हो ।

साथै, बैठकमा उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउन हुन्न भन्ने कुरालाई जोड दिइएको ज्ञवालीले बताए । गठबन्धनको तर्फबाट जसपा संसदीय दलका नेता रामसहाय यादव उम्मेदवार बनाउने भएपछी एमालेले महिला उमेद्वारलाई अघि सारेको हो ।

फेसबुक प्रतिक्रियाहरु