२०८१ जेष्ठ १, मङ्लबार
  • Pramesh Tamu १ वर्ष अगाडि

भोजपुरः भोजपुर प्रतिनिधीसभा तर्फ एमाले उमेद्वार तथा पुर्ब प्रदेस एक सरकार प्रमुख शेरधन राइलाइ हराउदै मावोबादी  केन्द्रका उमेद्वार सुदन किराँती बिजयी भएका छन ।

किरातीले २८ हजार ५७८ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेद्धार शेरधन राईले २६ हजार १९३ मत पाए ।

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा सुदन नै निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु