२०८१ बैशाख ३१, सोमवार
  • Pramesh Tamu १ वर्ष अगाडि

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएको छ ।अहिलेसम्म  समानुपातिकतर्फ एमाले   सबैभन्दा पहिलो दल बनेको छ भने नेपालि कांग्रेश दोस्रो, माओबादी तेस्त्रो छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत पाउँदा नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ११ हजार ३९४ र नेकपा माओवादी केन्द्रले एक लाख ३६४ मत पाएको छ ।

फेसबुक प्रतिक्रियाहरु