यस्तो हुनेछ समाजवादी मोर्चाको संगठनात्मक संरचना र सैद्धान्तिक आधारहरु ।
काठमाडौं: जनता समाजवादी पार्टी लगाएत कम्युनिष्ट घटक दलहरु मिलेर बन्न लागेको समाजवादी मोर्चाको संगठनात्मक संरचना र सैद्धान्तिक आधारहरु टुंगो लागेको छ । सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ भने केन्द्रीय मोर्चा घोषणा पछि आवश्यकताका आधारमा तल्लो तहसम्म मोर्चाको संरचना हुनेछ । आलोपालो नेतृत्व र तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको ब्रिफिङ शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष […]