सजायको भागीदारले उन्मुक्ति पाएपछि…
✍ अनुसा थापा सार्वजनिक पदमा बसेको व्यक्तिमाथि भ्रष्टाचार, घुस वा ठगीसम्बन्धी आरोप लागेमा नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने कुरा प्रजातान्त्रिक विधि-व्यवस्थामा कसैले सम्झाइरहनुपर्ने कुरा होइन । आफूमाथि लागेको आरोप छानबिन गर्नका लागि सहजै बाटो खुलाइदिनुपर्छ । हामीकहाँ पनि उच्च ओहदामा रहेका व्यक्तिमाथि आरोप लाग्दा छानविनका लागि राजीनामा दिएर बाटो खुल्ला गरिदिएका उदाहरण नभएका होइनन् । […]