५ दिने भारत भ्रमण सकेर रवि लामिछाने नेपाल फर्किए, भ्रमण उपलब्धिमूलक रहेको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ५ दिने भारत भ्रमण सम्पन्न गरी नेपाल फर्किएका छन्। भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर लगायत उच्च तहका नेताहरूसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत सम्बन्ध, विकास सहकार्य, आर्थिक साझेदारी तथा दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा […]