नेपाली जनप्रगतिशिल मन्च जापानको अध्यक्षमा मोहन पौडेल
टोकियो: नेपाली जनप्रगतिशिल मन्च जापानको अध्यक्षमा मोहन पौडेल निर्बाचित भएका छन । टोकियो स्थित मुसासिनो-सि साकाईमा भएको ९ औं राष्ट्रिय महाधिवेसनबाट अध्यक्षमा मोहन पौडेल सर्ब सम्मतिले निर्बाचित भएका हुन । “प्रबासी नेपालीहरुमा आपसी सद्भाव, भाइचारा र एकताको अभियान,ज्ञान शिप र पुजिको लगानी सहित समृद्ध नेपालको लागि नबौ अधिबेशन” भन्ने नाराका साथ सम्पन भएको उक्त महाधिवेसनबाट […]