सम्मानजनक सिट नपाएको भन्दै जसपा गठबन्धनबाट बाहिरियो । एमालेसंग तालमेलको तयारी ।
काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा सम्मानजनक सिट नपाएको भन्दै जसपाले गठबन्धन छोड्ने तयारी गरेको हो । आजमात्रै जसपाको कार्यकारिणी समितिको बैठकले सिट बाँडफाँट सन्तोषजनक नभएको निश्कर्ष निकालेको छ । जसपाले तालमेलको लागि एमालेसंग पनी छलफल गर्ने जनाएको छ । बैठकपछि प्रवक्ता […]