२०८३ भदौ १, सोमवार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौं: माओबादि परित्याग गरि   नेकपा  एमाले प्रवेश गरेका पूर्व माओबादी  नेताहरु आफु न-माओबादी न-एमाले भएपछी  आन्तरिक छलफलमा जुटेका छन् ।

सांसद र मन्त्री दुवै पदबाट मुक्त भएका उनीहरु एमालेको अन्तरिक बिबादका कारण आफ्नो भबिस्य अन्योलमा परेपछि  अब कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्नको लागि राजधानीको कुनै एक होटलमा छलफलमा जुटेका छन् ।

छलफलमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत सहभागी छन् । एमालेभित्रको आन्तरिक समस्याका कारण पूर्व माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकाहरुलाई झनै अप्ठ्यारो भएको छ । माओवादीले दल त्यागेको भन्दै यसअघि नै उनीहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।