प्रतिनिधि सभा विघटनविरुद्ध बुटबलमा आज बृहत बिरोधसभा हुने, प्रचण्ड-नेपाल लगाएतका शिर्ष नेताहरुले सम्बोधन गर्ने ।
रूपन्देही: प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड नेपाल नेतृत्वको नेकपाले आज बुटबलमा बिशाल विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा उक्त सभा गर्न लागिएको हो । दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायतका स्थानिय नेताहरुले सम्बोधन छन् । सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ […]