माधब नेपाललाइ राष्ट्रपती खा भन्दा कांग्रेसलाइ सोध्न गए: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न माधब नेपाललाइ प्रस्ताव गर्दा कांग्रेससँग सोध्न गएको भन्दै व्यंग्य गरेका छन्। शनिबार आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै ओलीले व्यंग्य गरेका हुन्। उनले आठ दलको विचार, दिशा नभएको पनि बताए। ‘राष्ट्रपति खानु भन्दाखेरी कांग्रेसलाई सोधेर आउँछु भनेर रामचन्द्र पौडेलकहाँ सोध्न गए- रामचन्द्रले होइन मलाई […]