जापानमा भाङको औषधीय प्रयोगलाई कानुनी मान्यता
जापानको संसदले भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ भने औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई अपराधीकरण गरेको छ । जापानको माथिल्लो सदन (नेशनल डाइट)ले बुधबार संशोधित भाङ र मादक पदार्थ नियन्त्रण कानून पारित गरेको छ, जुन घोषणा भएको एक वर्षभित्र लागू हुनेछ । संशोधित कानून अनुसार, भाङ र ‘टेट्राहाइड्रोकानाबिनोल […]