hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

जापान : एनआरएनए जापान २०२३-२५  नयाँ पदाधिकारी चयनका लागि आज आईतबार अनलाईन भोटिंङ् मार्फत निर्वाचन हुदैछ।

अनलाइन भोटिङ आज आइतबार बिहान १० बजेबाट सुरु भइ बेलुका ७ बजे समापन हुने निर्वाचन समितिका सयोजक डम्बर राज पौड्यालले जनाएको छ ।

पौडेलका अनुसार अनलाईन भोटिङ्गका लागि सबै तयारी पुरा भएको छ। अनलाईन भोटिगं प्रणाली “भेरो भोटिङ्ग प्रणाली” मार्फत पहिलो पटक हुन लागेको निर्वाचनमा फेस भेरिफिकेशनबाट मतदाताले आफ्नो मतदान प्रयोग गर्न पाउने छन् ।

एनआरएनए जापानले निर्धारित समयमा तोकिएको मापदण्ड पुरागरि प्रमाणीत भएका ७१६८ जनाले विभिन्न पदका २२ जनालाई चयन गर्ने छन्। अमेरिका अस्ट्रेलिया लागायतका देशमा सफलता पुर्बक प्रयोग भईसकेको भेरो भोटिङ्ग प्रणालीमा सबै भन्दा धेरै सहभागिता जनाएकोले यसपटक जापानमा समेत यसले राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

भोट गर्ने तरिका  (लिंक सहित)

फेसबुक प्रतिक्रियाहरु