hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

पश्चिमी जापानमा शक्तिशाली हावाहुरी र भारी वर्षाको कारण  एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।

आँधीले यस क्षेत्रका १०,००० भन्दा बढी घरको बिजुली अबरुद्ध भएको  छ। सडकको छेउमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ । स्थानीय रेल सेवा र आन्तरिक उडानहरू सहित पश्चिमी जापानका केही भागहरूमा यातायात समेत अवरुद्ध भएको छ।

क्युसु र शिकोकुको क्षेत्रमा हालसम्मकै  कीर्तिमानी वर्षाले विपद्को जोखिम बढाएको छ । भने  मानिसहरूलाई swollen rivers, बाढी र पहिरोको लागि सतर्क रहन चेतावनी  दिएका छन्।

अर्को आँधी शनिबारसम्म प्रशान्त महासागरको जापानको ओगासावारा टापुहरूमा पुग्ने अनुमान गरिएको छ।  आधीको बाटो स्पष्ट नभएता पनि  मौसम अधिकारीहरूका अनुसार  यो अर्को हप्ता जापानको मुख्य टापु होन्सुमा पुग्न सक्ने बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु