hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Shyam chhetri २ वर्ष अगाडि

 

जापान। जापानको फुकोओका निधन भएकी स्व.सलिना तमाङ्गको परिवारलाई चितवन समाज जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।अध्ययनको शिलशिलामा डेढ वर्ष देखि सलिना जापान रहदैं आएकी थिईन। उनको शव नेपालमा ल्याई दाहसंस्कार गरिएको थियो।

चितवन समाज जापानद्वारा संकलित सहयोग रकम ३ लाख ६३ हजार ५३१ रुपया चेक मार्फत मृतक सलिना तामाङ्गको बुवा मिनाराम तामाङ्गलाई हस्तान्तरण गरिएको थियो । चितवनको गुञ्जानगर स्थित निवासमा समवेदना पत्र सहित चेक हस्तान्त्ररण गरिएको हो।

कार्यकममा चितवन समाज जापानका महासचिव कविकिरण न्यौपाने , वरिष्ठ उपाध्यक्ष टंक गैरे , चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष समिर खत्री, अध्यक्ष दिपक गौतमले शोक मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन भने चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका सचिव हरिप्रसाद न्यौपानेले गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु