अखिल क्रान्तिकारीद्वारा २७ वटा विभाग गठन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन (अखिल क्रान्तिकारी)ले २७ वटा विभाग गठन गरेको छ । विभागमा प्रमुख, उपप्रमुख र सचिव रहने व्यवस्था छ । प्राय: सबै विभागका प्रमुख-उपप्रमुख र सचिवको पनि टुंगो लागिसकेको अखिल क्रान्तिकारीले जनाएको छ । महत्वपूर्ण मानिएको संगठन विभाग प्रमुखको जिम्मेवारी महासचिव दिपेश पुनलाई दिइएको छ । उपप्रमुखमा मदन लिम्बु […]