ओलीले वल्र्ड रेकर्ड राख्यो, अब हामि तेस्रो पल्ट संसद हुदै छौ ।
ताप्लेजुङ : विघटित प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले नेपालको संसदमा दुईवटा विश्व रेकर्ड हुने बताएका छन् । पाँच वर्षको अवधिमा दुईपटक विघटन भएर दुस्रो पटक पनि पुर्नस्थापना हुने सम्भावना रहेको उनले दावी गरे। गृह जिल्ला आइपुगेका भट्टराईले नेपाल पत्रकार महासंघ ताप्लेजुङले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै भने, ‘वर्तमान प्रतिनिधिसभाको पाँच वर्षे अवधि रोचक ढङ्गले जाँदैछ, घटनाहरु […]