२०८१ मंसिर ८, शनिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि
Featured Video Play Icon

टोकियो: लोक गाएक रुपेश गुरुङले ‘मायालुलाई सम्झेर’ बोलको मौलिक सालै ज्यु भाकाको नयाँ गित सार्वजनिक गरेको  छ ।

शर्मिला गुरुङ र रुपेश गुरुङ्को स्वरमा रहेको  डान्सिङ नम्बरको उक्त सालै ज्यु भाकाको  गीत  गायिका शर्मिला गुरुंङले आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्बजानिक गरेको हो |

गीतको लय लोक गायिका शर्मिला गुरुङ्को रहेको छ भने शब्द संकलन सागर आले र रुपेश गुरुंङ्को रहेको  छ ।   प्रकाश भट्टको  निर्देशन तथा कोरियो ग्राफी र अमर सुनार सहायक निर्देशन  रहेको उक्त गितको छायाङ्कन राजेश घिमिरेले गरेका हुन् |

गीतमा अभिनय निर आले र काशी घलेको रहेको छ भने अडियो मिक्सिङ श्याम श्वेत रसाइली, संगीत संयोजन बि बि अनुरागी र बिष्णु शर्माले सम्पादन गरेका हुन्  |

गीतको शब्द, स्वर र भिडियो निकै सुन्दर बनेको छ । गीतमा  प्रदेशमा जिबन भोगाईका पिडा गीत मार्फत प्रस्तुत गर्नुको  साथै भोलिको दिनमा  आफ्नो मौलिक कला संस्कृति लाइ कसरि  जिबन्त राख्ने भन्ने उदेश्यले उक्त गित तयार परेको गएक रुपेश गुरुङले बताएको छ |

भिडियो हेर्नुहोस:

 

 

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।