२०८१ बैशाख २६, बुधबार
  • रिपब्लिक दैनिक २ वर्ष अगाडि

न्युयोर्क। अमेरिकाका लागि केशवराम राई पर्यटन सद्भावना दुत नियुक्त भएका छन।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले (अक्टोबर २९ तारिक) असोज १३ गतेको मितिमा अमेरिकाको न्युयोर्कमा रहेर समाज सेवा संगै व्यवसाय गर्दै आएका राईलाई पर्यटन सद्भावना दुत नियुक्त गरेको बताइएको

राई युनाइटेड किरात राइ अर्गनाइजेशन अफ अमेरिकाको केन्द्रीय उपाध्यक्ष तथा सामाजिक अभियन्ता रूपमा परिचित छन 

यस्तै राई सँगै अन्य जना पनि पर्यटन सद्भावना दुत नियुक्त भएका छन। नियुक्ति पाउनेहरुमा टेक्सासका चेतनाथ भट्टराई डल्लास उद्धव खनाल, न्यु ह्याम्पशायरका शिव कुमार राई मेरिल्याण्डका टंक कुँवर रहेका छन

फेसबुक प्रतिक्रियाहरु