२०८१ बैशाख २६, बुधबार
  • रिपब्लिक दैनिक २ वर्ष अगाडि

शान्तिराज राई

काम पाइनस बुहारी पाडा को चाक कन्याभने झै प्रस्तावितकिरात प्रदेशकाप्रदेश नम्बर का भौतिक तथा पुर्वाधार विकासमन्त्रीले एकाएक आफ्नो स्टाटुस हटाएका छन अहिले नेपालमा प्रदेश नम्बर को नाम के राख्ने भन्ने विषयमा गर्मागर्मी चलिरहेको त्यहा रहेका मध्य ९०% प्रतिसत जनताको माग किरात प्रदेश रहेपनी त्यहाको राजनैतिक स्वार्थको कारण प्रदेशको नामकरण हुन सकेकोछैन यसै क्रममा अहिलेका मुख्य मन्त्री राजेन्द्र राईले आफ्नै कार्याकालमा प्रदेशको नामकरण टुंग्याउने भनेपछी फेरी प्रदेश नम्बर को राजनैतिक माहोल तातिएको

त्यसै क्रममा मन्त्रीले कुन उपयुक्त होला ? भनेर सागरमाथा प्रदेश, शप्तकोशि प्रदेश, बिजयपुर प्रदेश, बिराट प्रदेश, कोशी प्रदेश कोशीकिरात राखेर मन्त्रीले आफ्नो फेशबुकमा सर्वेक्षण गरेका थिए मंत्रिको स्टाटुसमा किरातको पक्षमा अत्याधिक कमेण्ट आएपछि कार्किले रातारात आफ्नो स्टाटुस हटाएका छन मन्त्री जस्तो गहन पदमा बसेका व्याक्तिले केटाकेटि जस्तो पारा देखाएको भन्दै चर्कोआलोचना भएको

हेर्नुस मन्त्रीको डिलीट गरीएको स्टाटुस 

प्रदेश नम्बर लाई किरात प्रदेस घोषणा गर्न विभिन्न संघ, संस्था व्याक्तिहरूको तिव्र माग गर्दै आएका छन प्रदेश नम्बर लाई किरात प्रदेश घोषणा गरिएन भने त्याहाको राजनैतिक अस्थिरता फैलिने सम्भवाना बढेर गएको

फेसबुक प्रतिक्रियाहरु