२०८१ बैशाख २१, शुक्रबार
  • रिपब्लिक दैनिक २ वर्ष अगाडि

शान्तिराज राई, न्युयोर्क अमेरिका

गाराचा किरातको ” रचना अभिनय रहेकोघर फर्क साथि होबोलको म्युजिक भिडियोआमा पदम कुमारी चाम्लिंग फ्लिमसमार्फत बजारमा सार्वजनिक भएको अमेरिकाको व्यस्त जिवनशैली वावजुद पनि समाजसेवी किरातले विभिन्न समयमा नेपालि गितसंगितको टेवा स्वरूप नेपाली गित संगित कोशेलि सार्वजनिक गर्दै आएका छन यही क्रममा आफ्नो स्वदेसको माया हुदाहुदै आफ्नोपरिवार, प्रेमि, प्रेमिका छाडेर विदेशीनुको पिडालाई गितको माध्यामबाट उजगार गर्न खोजेका छन उनले गित मार्फत विदेशीएकानेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेका हुन

अमेरिकाको न्युयोर्कमा रहेर समाजसेवामा व्यास्त गाराचाको यही फ्राइडेघर फर्क साथि होबोलको गित सार्वजनिक भएको हो

घर फर्क साथि होगायक देवेश राई आशिष ताम्राकारको स्वर संगै आशिष ताम्रकारकै संगीतमा तयार गरिएको उक्त गितको यारेंज, महाराज थापा मिक्स मास्टरिंग मित्र लामाको रहेकोछ

यो गितको म्युजिक भिडियोमा शम्भु मोक्तान श्याम तमांगको छायाँकन , भरत रेग्मीको सम्पादन , यस गितकै गितकार गणेश राईगाराचा किरातको निर्देशन रहेको छ।गीतको भिडियोमा गाराचा किरात, रोशन राई, शौरभ राई, अनुशा जीरेल लगायतको अभिनयरहेको

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

फेसबुक प्रतिक्रियाहरु