२०८१ बैशाख २६, बुधबार
  • रिपब्लिक दैनिक २ वर्ष अगाडि

शान्तिराज राई, न्युयोर्क

हामी नेपाली ग्लोबलको दोस्रो अन्तराष्ट्रीय सम्मेलन नोभेम्बरको २४२५ भव्यताको साथ अमेरिकाको कनेक्टिकट राज्यमा सम्पन्न भएको ग्लोबलका अध्यक्ष अमृत लामाको नेतृत्वमा सम्पन्न भएको उक्त सम्मेलनले पुन नेतृत्वको जिम्मेवारी लमालाई नै दिएको

नेपालआमाको आशु पुछ्ने मुल हेतुका साथ सुरु भएको उक्त सम्मेलनलाई सफल पार्न विभिन्न देशका प्रतिनिधि संगै अमेरिकाको बिभिन्नराज्यबाट बाक्लो उपस्थिति रहेको थियो

हामि नेपाली ग्लोबलले सुरुमै अध्यक्ष अमृत लामाको नेतृत्वमा विश्व शान्तिको कमाना गर्दै पदयात्रा निकालेको थियो पद यात्राकोसमापन संगै सम्मेलनको उद्धघाटन सत्र सुरु भएको थियो सम्मेलनको उद्धघाटन सत्रमा विभिन्न देशबाट आएका प्रतिनिधि संगै अमेरिकाको विभिन्न राज्यबाट आएका प्रतिनिधिहरूले रिपोर्टिंग संगै आफ्नो धारणा राखेका थिए

दोस्रो दिनको सम्मेलनले नया टिमको घोषणा गरेको थियो

नया कार्यसमिति नामवाली यस प्रकारको

प्रेसिडेंट अमृत लामाअमेरिका

प्रथम उपध्याक्ष नवराज केसीअमेरिका

दोस्रो उपाध्यक्ष टेक लामाअमेरिका

तेस्रो उपाध्यक्ष भोमा लिम्बुअस्ट्रेलिया

महासचिव  मोनी लिम्बुअस्ट्रेलिया

सचिव डाक्टर पदम लाल महर्जननेपाल

CPA भुवन पौडेलअमेरिका

कोषध्यक्ष पशुपति श्रेष्ठअमेरिका

त्यसै गरी बोर्ड अफ डाइरेक्टरमा

जनक भण्डारीअमेरिका

ज्ञानेन्द्र ढकालअमेरिका

राधा शर्माअमेरिका

अर्जुन खड्काअमेरिका

खमलाल भट्टअमेरिका

गीता लामाबेल्जियम

निनम्मा राईजर्मनी

अम्बिका डिसीदक्षिण कोरिया

गंगाराज शर्मा पौडेलनेपाल

बिजय ढुंगमलेसिया

अंजना शाहनेपाल

रामकुमार श्रेस्ठपोल्यांड

केशबराम राईअमेरिका

याम्बेसडरमा

राजा घलेनर्थ साउथ अमेरिका

बिजय मोक्तानजर्मन

जुनु गुरुंगदक्षिण कोरिया

सुनिता शर्मा खरेल “अस्ट्रेलिया

काउंसुलर

नारायण श्रेष्ठनेपाल

देव गुरुंगबेलायत

किरण सिग्देलजर्मनी

पासंग लामामलेसिया

गीता लामाबेल्जियम

अशोक सिंह नेपालीभारत

कुमार शर्मारसिया

प्रबिन प्रजापतिडेनमार्क

राम कुमार श्रेष्ठपोल्यांड

सानु राजा महर्जनक्यानडा

बम बहादुर लामाईजरायल

श्याम कृष्ण गुरुंगहंगकंग

भोला लामिछानेस्पेन

राजकुमार बिस्टन्युयोर्क

याम अधिकारीन्यु जर्सी

रामचंद्र भट्टटेक्सास

बिधान लामाओरिगन

हरी कार्कीलुइजाइना

घनश्याम खड्काकनेक्टिकेट

विकेश श्रेस्ठक्लोराडो

गोबिंद प्रसाद पौडेलनेप्रस्का

अशोक श्रेस्ठहवइ

अशोकराज राजभंडारीक्यालीफोर्निया

लक्ष्मी डंगोलक्यान्टिकी

मेडनराज श्रेस्ठमेरिल्यांड

डाक्टर राम चंद्र बरालसाउथ क्यार्लियन

बिदुर गिरीभर्मन

अरुण राज भण्डारीइंडियाना

सुबाश भण्डारीलसयंजलस

उज्जवल खड्कानिशोडा

अम्बिका लोहानीजर्जिया

प्रबिन के बजर्चार्यओक्लाहा

डाइरेक्टर कल्चर अफ रि क्रियासन

नभिन के केसी

लुना श्रेस्ठ

बिंदु सापकोटा निरौला

राजु सिमखड़ा बिजया

डाइरेक्टर प्रेस अफ पब्लिकेसन

शान्तिराज राई

देब मोक्तान

अंकुर के लुइटेल

श्याम स्मित

गंगा लामा घिसिंग

डिपार्टमेण्ट डाइरेक्टर

डाइरेक्टर हल अफ अमेरिकाडाक्टर प्रभात अधिकारी

डाइरेक्टर टेक्नोलोजी एंड इनफरमेसनसुमन थापा

डाइरेक्टर एजुकेशनपुर्ण लामा

डाइरेक्टर युथ कोडिनेटरदीपेन्द्र लामा

डाइरेक्टर अफ पब्लिक रिलेसनसोभकांत पांडे

डाइरेक्टर अफ स्पोर्ट्समनमोहन वाइबा

डाइरेक्टर अफ फाइनन्सलभदेव जोशी

डाइरेक्टर अफ रिस्यररमेस एमके पौडेल

डाइरेक्टर अफ बिजनेस अमेरिकासेबक अत्रिको

डाइरेक्टर अफ क्रियटिभ डिजाइनपंकज कार्की

डाइरेक्टर अफ क्रियटिभ डिजाइनभरतमान श्रेस्ठ

अंतमा अध्यक्ष लामाले भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएको थियो कार्योजना उत्पादन, पर्यटन संगै प्रत्यक्ष जनस्तरउकास्नको लागि लागि पर्ने विभिन्न परियोजना सुरु भैसकेको जानकारी समेत दिए

कार्यक्रम समापन संगै कलाकार

बसन्ती राई

नभिन के केसी

लुना श्रेस्ठ

गोमा योंजन

संजोक योंजन

आंगगेलु शेर्पा

बिक्रम जंग शाहा

आशिका डांगी

को बेजोड प्रस्तुतिले हल संगित नृत्यमय देखिन्थ्यो

कलाकारहरूको प्रस्तुति पस्चात DJ जांगबुको डीजेको डीजे नाच संगै कार्यक्रम सौहार्द पुर्ण ढंगले अर्कों सम्मेलनबेल्जियममा गर्नेघोषणा संगै समापन भएको

फेसबुक प्रतिक्रियाहरु